दार्चुलामा वाम गठबन्धनको ‘क्लिन स्वीप’
<p><b>लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २३, दार्चुला ।</b> दार्चुलामा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रदेशसभाका दुवै तथा एक प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।<br></p><p>प्रदेशसभा ‘क’ मा १६...