<p><b>मंसिर २४, धनगढी । </b>कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार आरजु देउवा राणालाई पछार्दै एमालेका नारदमुनि राना विजयी भएका छन् । </p><p>रानाले २७ हजार २०२ मत पाएका छन्...