काङ्ग्रेसद्वारा चारवटा स्थानीय तहमा पुनः निर्वाचनको माग
<p><b>टेक शाही/मङ्सिर १३, डोल्पा । </b>डोल्पा काङ्ग्रेसले १० मंसिरमा सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन पुनःगर्नुपर्ने माग राख्दै प्रत्रकार सम्मेलन गरेको छ ।<br></p><p>डोल्पा काङ्ग्रेसद्धारा बुधबार सदरमुकाम दुनैमा आयोजित पत्रकार...