काठमाडौं | नेपाल टेलिकमले ६९ नयाँ कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। टेलिकमले आज एक सूचना जारी गरी खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि ६९ जना कर्मचारी माग गरेको...