स्वास्थ्यकर्मीले नै गाउँ निकाला गर्न सल्लाह दिएपछि १२ वर्षदेखि ओढारको बास
<p><img src="http://sajhasabal.com/uploads/posts/fb7a60a155f43f813b67e2e1ec7da6b41498533309.jpg" style="width: 1024px;"><b><br></b></p><p><b>रेशम राज रोकाया/ असार १३, हुम्ला । </b>सिमिकोट गाउँपालिकाको वडा नं. ८ खोल्सी गाउँको ओढारमा १२ वर्ष कुष्ठरोग लागेकै निहुँमा गोला शाहीले बस्नु परेको छ । </p><p>बझाङ्गका धामीसँग...