तोसिमा कार्कीको सांसद पद जोगियो, जितिन् मुद्दा
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीको सांसद पद जोगिएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो । आयोगले मेडिकल काउन्सिल सदस्य पद...