किन सम्पर्कविहीन भए उपल्लो डोल्पाका दुई मतदान केन्द्र ?
<p><b>बैशाख ३१, डोल्पा ।</b> उपल्लो डोल्पाका दुई मतदान केन्द्र अहिलेसम्म सम्पर्कमा आउन सकेको छैन । <br></p><p>छार्काताङसोङ गाउँपालिकास्थित धेराङ र कागकोट मतदान केन्द्रमा सञ्चार समस्याका कारण अहिलेसम्म फोन सम्पर्क हुन नसकेको जिल्ला...