भरतपुरमा गन्दागन्दैको मतपत्र माओवादीले च्यातेपछी तनावग्रस्त
<p><img src="http://sajhasabal.com/uploads/posts/36271daef7e76ea8298d9583d2978e7a1495996573.jpg" style="width: 960px;"><br></p><p>जेठ १५, चितवन | भरतपुरमा मतगणना स्थलमै माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछी बिबाद उत्पन्न भएको छ | घटना पछी अहिले भारतपुरमा मतगणना स्थल नजिकको स्थिति तनावपूर्ण बनेको छ...