रुसी सैनिकको कारबाहीमा आइएस प्रमुख मारिएको आशंका
<p><img src="http://sajhasabal.com/uploads/posts/efdfa43c728d17ed1a758bc91c3e85921497609472.jpg" style="width: 850px;"><br></p><p><b>असार २, मस्को ।</b> रुसको सैनिकले सिरियामा इस्लामिक स्टेटको बैठकमा आक्रमण गरेको र त्यसमा मारिएका व्यक्तिमा आइएस प्रमुख पनि परेको आशंका गरिएको छ ।</p><p>रुसी सैनिककाअनुसार गत मे...