सेनाले सुलीचौर-गुराँसे-थवाङ सडक खण्डको सिरक्याङ भिर फोर्दै
<p><img src="http://sajhasabal.com/uploads/posts/5bdde774367dcef19b33a4c54002d78f1494657757.jpg" style="width: 800px;"><b><br></b></p><p><b>बैशाख ३०, रोल्पा । </b>लामो समयसम्म निर्माण हुन नसकेको सुलीचौर–गुराँसे– थवाङ सडक खण्डको सिरक्याङ भिर खण्ड निर्माण सुरु गरिएको छ । <br></p><p>खड्ग दल गण रोल्पाले शुक्रबारदेखि चट्टान फोर्ने...