गोरखाका बुढीगण्डकी प्रभावितलाई मुआब्जा बितरण सुरु
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/99218b9fe295e337b24811ee3c07e0d51487855273.jpg" style="float: left;"><b>जि.पि.पौडेल/फागुन १२, गोरखा । </b>बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखामा जग्गाधनीहरुलाई मुआब्जा बितरण आजबाट सुरु गरिएको छ । <br></p><p>जिल्ला प्रशासन कार्यालय गोरखामार्फत प्रभावितहरुलाई पहिलो चरणमा गोरखाका...