सल्यान अस्पतालमा फुटेको अन्धवाहिनी नलीको शल्यक्रिया सम्पन्न
<p><span style="line-height: 1.42857;">खकेन्द्र केसी</span><br></p><p>चैत्र १२, सल्यान । </p><p>पछिल्लो समय सल्यान अस्पतालमा विभिन्न रोगका अप्रेसन सफल भैरहेका छन । शुक्रबार राती पहिलो पटक अन्धवाहिनी नलीमा रहेको गर्भले फुटेको नलीको शल्यक्रिया गरिएको छ...