डडेल्धुराको साउर्खकमा नेपाली सेनाको गाडी दुर्घटना ३३ घाईते ,, गम्भीर घाईते ११ सैनीक हेलिकप्टरमार्फत
<p>ललित बोहरा । पुष २४ । डडेल्धुरा हिमपातका कारण अबरुद्ध भिमदत्त राजमार्ग सुचारु गर्न गएको नेपाली सेना दलगण डडेल्धुराको वानटन नामक लू १ ना २९४ गाडी फर्किने क्रममा आईतबार दुर्घटना भएको...