९० लाख रुपैयाँ तिर्न नसक्दा एक नेपाली चार बर्षदेखि साउदी जेलमा
<p><img src="http://sajhasabal.com/uploads/posts/5bb3fcfe32c50a110a6ea19a862610211474616063.jpg" style="width: 50%; float: left;"><b>असोज ७, साउदी । </b>साउदीको स्थानीय अदालतले तोकेका ब्लडमनि ९० लाख रुपैयाँ (३ लाख साउदी रियाल) बुझाउन नसक्दा भिमबहादुर दाहाल ४ बर्षदेखि साउदी अरबको रियादस्थित...