पार्टीभित्र छलफल गरेर महाअभियोग प्रस्ताव ल्याएको होईन: शाही
<p><img src="http://sajhasabal.com/uploads/posts/7b460b48024a4da44ad29bb37961e5ff1476956620.jpg" style="width: 640px; float: left;"><b>कात्तिक ४, काठमाडौँ । </b>नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाहीले अख्तियार प्रमुखमाथि ल्याईएको महाअभियोगको प्रस्ताव पार्टीमा छलफल नगरी ल्याईएको स्पष्ट पारेका छन् ।<br></p><p>बिहीबार रिपोर्टर्स...