पर्वत ,जिल्ला प्रहरी कार्यालय पर्वतले होलीको बेलामा जर्बजस्ती लोला होन्ने र रङ लगाउनेलाई कारवाही गर्ने भएको छ । होली पर्वलाई सभ्य बनाउन जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्लाबासीलाई आग्रह गरेको छ...