वार एशोसिएसन रुकुमको अध्यक्षमा यक्क वहादुर पाण्डे
गणेश सिर्पाली/चैत्र–२०, रुकुम । नेपाल वार एशोसिएसन रुकुमको अध्यक्षमा यक्क वहादुर पाण्डे निर्वाचित भएका छन् । आज सम्पन्न वार रुकुमको चौथो जिल्ला अधिवेशनबाट पाण्डेको अध्यक्षतामा ८ सदस्यीय नयाँ जिल्ला कार्यसमिति...