हात भाँचिएर अस्पतालमा ल्याइएकी बालिकाको मृत्यु, ३ चिकित्सक प्रहरी नियन्त्रणमा
काठमाडौँ | डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा ९ वर्षीया बालिका रजनी भुलको मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका–३, दिपायलकी रजनी बायाँ हात भाँचिएपछि उपचारका लागि अस्पतालमा ल्याइएकी थिइन्। बुधबार...