काठमाडौँ | यस वर्ष तिहारको दिन पनि केही स्थानमा वर्षा हुने सम्भावना छ। मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार चतुर्दशी (१५ गते), औँसी (१६ गते), प्रतिपदा (१७ गते) र...