एनपीएलमा पहिलो शतक प्रहार गर्ने ब्याटर बने एन्ड्रिज गौस
काठमाडौँ | एनपीएलमा पोखरा एभेन्जर्सका ओपनर एन्ड्रिज गौसले पहिलो शतक प्रहार गरेका छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा गौसले लुम्बिनी लायन्सविरुद्ध ५४ बलमा शतक पूरा गरेका हुन् ।...