निर्मला कुर्मीको मुद्दामा सरकार असंवेदनशील भएको भन्दै माइतीघरमा विरोघ प्रदर्शन
<p><b>साउन २५, काठमाडौँ । </b>बाँकेकी निर्मला कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरेपनि मुख्य अभियुक्तलाई नै प्रदेशमन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको र महिलाका मुद्दामा सरकार असंवेदनशील भएको...