<p>भदौ २८, काठमाडौँ । नेपाल प्रिमियर लिगका ८ फ्रेन्चाइजका मार्की खेलाडी निर्णय गर्न लक्की ड्र गरिने भएको छ । नेपाल क्रिकेट संघले शनिबार दिउँसो प्रत्यक्ष प्रशारण गर्दै कुन फ्रेन्चाइजमा को...