अहिलेसम्म भेटिएन त्रिशूली नदीमा खसेका बस: पानी धमिलो भएकाले भित्र जान सकेनन् गोताखोर, चुम्बकले खोज्दा भेटिएनन्
<p><b>असार २८, काठमाडौँ । </b>नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुईवटा बस अहिलेसम्म भेटिन सकेको छैन । भरतपुर महानगरपालिका–२९ सिमलतालमा मध्यरात पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुईवटा...