बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै
<p><b>साउन १५, काठमाडौँ । </b>बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज प्रदेशसभामा विश्वासका मत लिँदै छन् । विश्वासको मत प्रयोजनका लागि आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ । </p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/bdc0f93f6c4c5ce2378dc0580cc894431722317233.jpg"...