<p><b>साउन १२, काठमाडौँ ।</b> हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । <br></p><p>हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती,...