बालाजुमा एटीएम फुटाउँदै गर्दा युवक पक्राउ
<p><b>साउन १३, काठमाडौँ । </b>काठमाडौं महानगरपालिका–१६ बालाजुचोकमा एटीएम फुटाउने क्रममा एक व्यक्ति पक्राउ परेका छन्।<br></p><p>पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका–१ घर भई हाल काठमाडौं– १४ कलंकी बस्ने वर्ष १८ को राधेश्याम...