पाथीभरा मन्दिरमा १६ लाख ५० हजारभन्दा बढी भेटी संकलन
<p><b>असार १,ताप्लेजुङ | </b>ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५० हजारभन्दा भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद संकलन गरिएको...