बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त
<p><b>साउन ८, हेटौँडा। </b>बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त भएका छन् । नेपाली कांग्रेस संसदीय दलको नेता लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।<br></p><p>नेपालको संविधानको...