राष्ट्रिय जनमोर्चाले दियो ओलीलाई बधाई, विश्वासको मत नदिने
<p><b>साउन ६, काठमाडौँ ।</b> राष्ट्रिय जनमोर्चा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएको छ। पार्टीका अध्यक्ष समेत रहेका सांसद चित्रबहादुर केसीले आइतबार प्रतिनिधि सभामा ओलीले प्रस्तुत गरेको विश्वासको...