चेतनारायण आचार्य बन्ने भए लुम्बिनीको मुख्यमन्त्री
<p><b>साउन ७, बुटवल । </b>नेकपा एमालेबाट लुम्बिनी प्रदेशको सरकारको नेतृत्व संसदीय दलका उपनेता चेतनारायण आचार्यले गर्ने भएका छन् ।<br></p><p>यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि केन्द्रको...