तेस्रो जनआन्दोलनको तयारी गरौं, राष्ट्रपतीय प्रणालीमा जानुको विकल्प छैन : प्रभु साह
<p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/feaa7d3a3252cc28ce8cf555616dbd261716897955.jpg" style="width: 720px;"><b>जेठ १५, काठमाडौं ।</b> वर्तमान शासन व्यवस्थालाई फालेर राष्ट्रपतीय प्रणालीमा जानुपर्नेमा वक्ताहरूले जोड दिएका छन्। मंगलबार काठमाडौंमा आम जनता पार्टी (आजपा) ले ‘गणतन्त्र कस्को, दलको कि जनताको?’...