आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु
<p><b>चैत ४, भोजपुर | </b>भोजपुरको हतुवागडी गाउँपालिका वडा नम्बर ७ पात्लेपानीमा आगालागि हुँदा एउटै परिवारको ३ जना बालबालिकाको मृत्यु भएको छ।<br></p><p>जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईका अनुसार केदार...