नेकपा एसको सचिवालय बैठक बस्दैँ, महाधिवेसन केन्द्रित छलफल हुने
<p><b>चैत ११, काठमाडौं |</b> नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सचिवालय र महाधिवेशन दस्तावेज लेखन समितिको बैठक बस्दैँछ ।<br></p><p>पार्टी मुख्यालय आलोकनगरमा बस्ने उक्त बैठकले मुख्यतयाः महाधिवेसनको तयारीका बारेमा छलफल गर्ने बुझिएको...