गठबन्धन फेरिएपछि अन्याेलमा एकीकृत समाजवादी, गतिविधि हेरेर निर्णय लिने
<p><b>फागुन २१, काठमाडौं |</b> नेकपा एमालेसहितको नयाँ सत्ता समीकरण निर्माणपछि एकीकृत समाजवादी अन्योलमा परेको छ। एमालेबाटै विद्रोह गरेर बनेको एकीकृत समाजवादी कांग्रेस–माओवादी गठबन्धन हुँदा सरकारमा थियो। <br></p><p>तर अहिले एमालेसहितको नयाँ समीकरण...