महेन्द्र मोरङ बहुमुखी क्याम्पस परिसरभित्र काटिएको औलाको टुक्रा फेला
<p><b>माघ २६, विराटनगर | </b>विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पस परिसरभित्र काटिएको औलाको टुक्रा फेला परेको छ।<br></p><p>मानिसको औँलाको टुक्रा जस्तो देखिने वस्तु क्याम्पस परिसरभित्र फेला परेको मोरङ प्रहरी प्रमुख एसपी दीपक...