रोनाल्डोको अल नासरसँग मेस्सीको क्लब इन्टर मियामीको लज्जास्पद हार
<p><b>माघ १९, काठमाडौँ | </b>साउदी टूरमा रहेको इन्टर मियामीले अल नासरसँग लज्जास्पद हार बेहोरेको छ ।<br></p><p>गएराती सम्पन्न क्लब मैत्रीपूर्ण खेलमा अल नासरले इन्टर मियामीलाई ६-० ले पराजित गरेको हो ।</p><p><img...