आज देखी धरहरा र काठमाडौं टावरमा पार्किङ निःशुल्क
<p><b>माघ १४, काठमाडौं | </b>काठमाडौँ महानगरपालिकाले धरहरामा आज देखी निःशुल्क पार्किङ दिने भएको छ । <br></p><p>काठमाडौं महानगरपालिकाका अनुसार धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आज देखि निःशुल्क पार्किङ सेवा सर्वसाधारणका लागि...