<p><b>माघ १०, काठमाडौं | </b>नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी...