विवाहको तयारीमा रश्मिका मन्दना र विजय देवरकोन्डा !
<p><b>पुस २२, काठमाडौँ | </b>दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दनाले बिहे गर्न लागेको खबर सार्वजनिक भएको छ । विजय र रश्मिका बेहुला–बेहुली भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल...