प्रधानमन्त्रीको सम्बोधन : कार्यक्षमता प्रमाणित गर्न नसके मैले पनि पद ओगटिरहन जरूरी छैन (पूर्णपाठ)
<p><b>पुस १०, काठमाडौँ | </b>प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्षमता प्रमाणित गर्न नसके कसैले पनि ठाउँ ओगटिरहनु नपर्ने बताएका छन् । मंगलबार सिंहदरबारबाट देशाबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘कार्यक्षमता प्रमाणित...