नवलपुर जीप दुर्घटना : मृतकको संख्या सात पुग्यो, पाँच जनाको सनाखत
<p><b>कार्तिक २६, नवलपुर | </b>नवलपुरमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । गम्भीर घाइते एक जनाको भरतपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । <br></p><p>मृतकमध्ये पाँच जनाको सनाखत...