७० वर्षे महिलाले जन्माइन् जुम्ल्याहा बच्चा
<p><b>मङ्सिर १५, काठमाडौँ | </b>यूगान्डामा एक ७० वर्षे महिलाले आईभीएफ उपचारपछि जुम्ल्याहा बच्चा जन्माएको त्यहाँको एउटा अस्पतालले जनाएको छ।<br></p><p>सफिना नामुक्वायाले राजधानी कम्पालास्थित एउटा प्रजनन केन्द्रमा शल्यक्रियामार्फत् एक छोरी र एक...