राजेन्द्र लिङ्देन केपी ओलीको असल धर्मपुत्र हुन्, तीनले राजतन्त्र ल्याउँदैनन्: दुर्गा प्रसाईँ
<p><b>कार्तिक २१, काठमाडौँ |</b> मेडिकल व्यवसायीबाट राजनीतिकर्मी हुँदै पछिल्लो समय गणतन्त्र विरोधी अभियन्ता बनेका दुर्गा प्रसाईँले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन राजावादी नभएर केपी शर्मा ओलीको धर्मपुत्र भएको आरोप लगाएका छन्...