गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु, कति पर्छ मूल्य ?
<p><b>असोज ७, काठमाडौँ | </b>नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु गरेको छ ।<br></p><p>महाशाखाले पुराना मेशिनहरू मर्मत सम्भार गरी मुद्रणसम्बन्धी कार्य...