अमेरिकाबाट चीनको हाङजाओ पुगे प्रधानमन्त्री प्रचण्ड, आजै चिनियाँ राष्ट्रपतिसँग भेट हुने
<p><b>असोज ६, काठमाडौँ |</b> प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाबाट आज बिहान औपचारिक भ्रमणका लागि चीनको हाङजाओ पुगेका छन् ।<br></p><p>एक साता लामो भ्रमणका लागि चीन गएका उनलाई हाङ्जाउ विमानस्थलमा चिनियाँ उपप्रधानमन्त्री...