अभिनेता गौरव पहारी र प्रेमिका श्रेयानी खतिवडाले गरे इन्गेजमेन्ट
<p><b>असोज ३, काठमाडौँ | </b>अभिनेता गौरव पहारी र श्रेयानी खतिवडाबीच बुधबार इन्गेजमेन्ट भएको छ । होटल र्याडिसनमा आयोजित समारोहमा उनीहरुबीच टिकाटालो भएको हो ।<br></p><p>परिवार र निकट साथीहरुको उपस्थितीमा यी दुईले...