महेश बस्नेतको अरोपः बालेनले असफल माओवादी शैली अपनाए
<p><b>असोज १२, काठमाडौँ | </b>नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको कारण १० करोड निजी लगानीमा बनेको जडिबुटीको बसपार्क सञ्चालनमा आउन नसकेको बताएका छन् ।<br></p><p>पूर्व...