नेपाल प्रहरीका एआईजीहरूको सरुवा, को कहाँ पुगे ?
<p><b>भदौ २, काठमाडौँ |</b> नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजीपी)हरुको सरुवा भएको छ ।<br></p><p>मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।</p><p>स्रोतका अनुसार उपत्यका प्रहरीको प्रमुखमा दीपक थापा सरुवा...