<p><b>साउन २२, काठमाडौँ | </b>नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।<br></p><p>सोमबार बजारमा छापावाल सुन तोलामा एक सयले घटेर प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ...