युक्रेनका घाइते पूर्वसैनिकलाई ‘सेक्स’ सिकाइँदै !
<p><b>एजेन्सी | </b>राजधानीको किभको माझमा रहेको एउटा आधुनिक कार्यालयमा २६ वर्षीय युक्रेनी पूर्वसैनिक आफ्नो मोबाइल फोनमा गर्वसाथ एउटा भिडियो चलाइरहेका छन्, जसमा उनले एकजना युवतीलाई भान्साकोठामा मज्जासँग चुम्बन गरिरहेको देखिन्छ...